शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

गणतन्त्र दिवसको व्यापक तयारी, मुख्यमन्त्रीको अध्यक्षतामा मुल समिति गठन

कर्णाली प्रदेशमा गणतन्त्र दिवस–२०७६ लाई भव्य रुपमा मनाउन तयारी शूरु गरिएको छ । शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समितिको गठन गरेको छ ।