कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भौतिक पूर्वाधारको काममा आफैँ खटिएका छन् । आफ्नो गृहजिल्ला कालीकोटको सदरमुकाम मान्ममा निर्माणधीन चक्रपथमा आज उहाँले श्रमदान गरेका हुन् । श्रम संस्कृति बसाल्न श्रम दिवसको समेत शुरुआत गर्दै
...