–हेमन्त केसी जाजरकोट । सदरमुकाम गएर सेवा लिँदै आएका जिल्लाका पश्चिमी क्षेत्रका स्थानीय बासिन्दा अहिले गाउँघरमै सेवा पाउँदा दङ्ग छन् ।सदरमुकामसँग प्रत्यक्ष पहुँच नभएका पश्चिमी क्षेत्रका स्थानीयवासी स्थानीय सरकारको सेवा गाउँमै पाएपछि निकै खुशी भएका
...