–शुरबहादुर सिंह सुर्खेत । कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश निकै बलियो देखिएको छ । हालसम्म नेपालमा कोरोनाबाट नागरिकको अकल्पनीय मृत्यु भएको छैन । कोरोनाको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि लकडाउन
...