शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

फर्निचर उद्योगमा आगलागी, १६ लाखको क्षति

 जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ ।  आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए ।