लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् । ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा
...