जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत दुई जना चिकित्सक प्रबल जनसेवा श्रीबाट विभूषित भएका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मंगल रावल र चिकित्सक धिरज गुरुङ संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलव्धमा
...