बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जाजरकोटमा काठले च्यापिएर एक बालकको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो ।  समयमै उपचार