सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामुदायिक वन उपभोक्ता समितिकै मिलेमतोमा वन फँडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समितिकै मिलेमतोमा सालका रुख अवैध रुपमा काटिएको आरोप