बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

२३ लाखमा वडाले खरिद गर्‍यो एम्बुलेन्स

सुर्खेत  । आफ्ना नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं.–३ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको  छ।    सुर्खेत निर्वाचन क्षेत्र नम्बर – १ संसद विकास कोष र वडाको आर्थिक पहलमा एम्बुलेन्स सञ्चालनमा