सुर्खेत । कर्णालीमा दोश्रो लहरको कोरोना भाइरस संक्रमण बढेको छ । सुर्खेतको वीरेन्द्रनगरमा १५ जनामा पिसिआर बिधिबाट परीक्षण गर्दा १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको हो । बिहीबार १५ जनाको पीसीआर परीक्षण गरिएकोमा
...