कर्णालीमा नेपाली कांग्रसेले सरकारमा सहभागि हुने आफ्ना मन्त्री माथि १३ बुँदे आचारसंहिता जारी गरेको छ। कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले शनिबार मन्त्रीहरुका लागि आचारसंहिता बनाएको हो । कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री
...