बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

प्रदेश अस्पताललाई मोडेलको रुपमा स्थापित गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले  कर्णाली प्रदेश अस्पताललाई प्रदेशकै मोडेल अस्पतालको रुपमा स्थापित गर्न निर्देशन दिएका छन् । अस्पताल प्रशासनलाई उनले शुक्रबार यस्तो निर्देशन दिएका हुन् । त्यसका लागि प्रदेश सरकारबाट गर्नुपर्ने कामका लागि आफु तयार