कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विनासको राजनीति गर्न छाड्नुपर्ने बताएका छन् । विकासका लागि दलहरूको एजेण्डा साझा भएमात्र विकास र समृद्धिका क्षेत्रमा सफलता हात पार्न सकिने शाहीको भनाई छ । सोमबार गृह जिल्ला कालिकोटको तेस्रो
...