बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीका कृषि मन्त्रीको दावी– फेक भिडियो बनाएर फसाउन खोजियो

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाउन खोजिएको उनको दावी छ । बलात्कार आरोप लागेपछि बुधबार