रुकुम (पूर्व)को सिस्ने गाउँपालिका ६ र ३ लाई जोडने गरी सानीभेरी नदीमा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । ६ वर्षपछि पूर्णता पाएको ८० मिटर लामो मोटरेबल पुलको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले बिहीबार
...