नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परे पछि निर्विरोध भएका हुन् । उनी महामन्त्री पूर्णबहादुर खड्का अर्थात देउवा पक्षका नेता हुन् । अन्य पदका लागि भने आज
...