नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेशको प्रथम अधिवेशनले रुकुम (पश्चिम)की विमला केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । प्रदेशमा महिलाले नेतृत्व पाएको भन्दै प्रशंसासमेत भइरहेको छ । रुकुम (पश्चिम)बाट कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी केसीले कर्णाली
...