नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहइन्चार्ज
...