बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीका कृषिमन्त्री ऋणमा !

कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् ।  शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी