बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह,