लखागिन थारु उत्थान मञ्च वीरेन्द्रनगरको प्रथम साधारण सभासम्पन्न भएको छ । कार्यक्रममा सुर्खेतको संस्कृति सम्वन्धि अनुसन्धानमूलक लखागिन जर्नलको पहिलो अंक विमोचन गरिएको हाे । साधारण सभाबाट मञ्चमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।
...