मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्लामा चार वर्षपछि बल्ल चालक अनुमतिपत्र वितरण गरिने

चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी चालकमा