कर्णाली प्रदेशको हुम्लामा पनि सत्ता गठबन्धन दलहरुमा चुनावी तालमेल नहुने भएको छ । यद्यपि दलहरूको सहमतिमै एका-अर्कालाई सघाउने गरी स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले रातोपाटीलाई जानकारी दिए