सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

सुर्खेत काँग्रेसमा आन्तरिक द्वन्द्व : खड्का पक्षले एकलौटी गर्न खोजेको थानी पक्षको निष्कर्ष !

नेपाली काँग्रेस सुर्खेतमा लफडा जारी छ । जसका कारण पनि सुर्खेतमा गठबन्धन दलहरुबीच तालमेलमा सकस भएको छ । निर्णायक भूमिकामा रहेको काँग्रेसले लचकता नदेखाए पनि एकीकृत समाजवादी र माओवादीले उम्मेदवार छनोटदेखि आन्तरिक तयारी गरिसकेका छन्