शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कालिकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालिकोटमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका-८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान थालिएको प्रहरीको