शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

रुकुम पश्चिम लैजाँदै गरेको रासायनिक मल सुर्खेतबाट बरामद

सुर्खेत प्रहरीले रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा