आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावको गतिविधिले रुकुमपूर्वको माहोल तातिएको छ । यतिबेला चुनावका लागि उम्मेदवार सिफारिस गर्नेदेखि लिएर पार्टीको भेला, बैठक, प्रशिक्षण सञ्चालन र घोषणापत्र बनाउनमा राजनीतिक दलहरू व्यस्त छन् ।
...