बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

डोल्पो बुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउन्टेन होटल चलाउँछिन् । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउँछिन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ