आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

चिसोले मुगुका पहिरो पीडितको बिचल्ली

चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरो पीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्