स्थानीय रैथाने बालीको खेती विस्तार गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। स्थानीय रैथाने बालीले पहिचान दिने बालीको सरंक्षण हुने उनीहरूको भनाइ छ। बिपीडब्लु नेपालले जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित कृषि तथा जडिबुटीमा आधारित उद्यमशील
...