शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाको नेतृत्वमा दुई महिला

सुर्खेत । संघीयतापछिको संसदीय इतिहासमा यो पटक कर्णाली प्रदेशसभाको नेतृत्व महिलाले पाएका छन् । सभामुख र उपसभामुख दुवै पदमा महिला पुगेका हुन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन्