शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

जुम्ला । हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् । हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन