बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली प्रदेशसभाका विषयगत समिति गठन

सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिहरु गठन भएका छन् । प्रदेशसभाको १५ औँ बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी गराएकी हुन् । प्रदेशसभा अन्तर्गत चार वटा संसदीय समिति छन् । जस