मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु । खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट