सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख । पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोला भन्ने ठाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । शुक्रबार डुबेर दुई बालिकाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र