सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

६ वर्षमा कर्णालीको आन्तरिक आम्दानी २ अर्ब !

सुर्खेत । संघीयताको ६ वर्ष पूरा हुँदा पनि कर्णालीको अवस्थामा खासै सुधार आउन सकेको छैन । खासमा कर्णालीले आफ्ना प्राकृतिक स्रोत साधनहरुको सदुपयोग र त्यसबाट कुनै आर्थिक लाभ लिन सकिरहेको छैन । प्रदेश सरकारको ६