आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री स्वीट्जरल्याण्ड भ्रमणमा जाने

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्डको भ्रमणमा जाने भएका छन् । मुख्यमन्त्री शर्मा यही भदौ १४ गते स्वीट्जरल्याण्ड भ्रमणमा निस्किने भएका हुन् ।  शर्माले शुक्रवारको संसदमा भ्रमणबारे जानकारी गराएका छन् । उनी अन्तर्राष्ट्रिय