सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली दुई घण्टा ढोलिगरी पुगेपछि ३:१५ देखि सुरु भएको हो ।
...