शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली सरकारद्वारा सहयोगका लागि आह्वान

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।