बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

हुम्लामा गोल्डकप प्रतियोगिता हुने

सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार