बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

रारामा चार महिनामा चार हजार पर्यटक

मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य