सुर्खेत । प्रतिनिधि सभाका सांसद छिरिङ ल्हामु लामाले माथिल्लो कर्णालीका नागरिकहरूले प्रदेशको राजधानीमा पुग्न कहिलेसम्म उल्टो यात्रा गर्नुपर्ने भन्दै प्रश्न गरेकी छन् । जुम्ला, हुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाका नागरिकहरू प्रदेश राजधानी सुर्खेत पुग्न