सुर्खेत । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत कर्णालीमा तीन हजार ३७९ जना विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियानको