मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

पूर्वराष्ट्रपति भण्डारी वीरेन्द्रनगरमा

सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर आइपुगेकी छन् । सोमबारदेखि वीरेन्द्रनगरमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागी हुन् भण्डारी वीरेन्द्रनगर आइपुगेकी हुन् । भण्डारीलाई नेकपा एमालेका प्रदेश तथा सुर्खेतका नेताहरूले सुर्खेत एरपोर्टमा स्वागत