सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

एमाले संसदीय दलका नेता यामलाल कँडेल फेरि मुख्यमन्त्री निवासमा

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल अहिले पुनः मुख्यमन्त्री निवासका पुगेका छन् । मङ्गलवार साँढे १ बजे उनी मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागि पुगेका हुन् ।  यसअघि मङ्गलवार बिहान पनि