सुर्खेत । गर्मी सिजन लागेसँगै कर्णालीमा आगलागीका घटना बढ्न थालेका छन् । गाउँघरमा आगलागीदेखि लिएर वनमा डढेलो लागेर क्षति भइरहेको छ । गत बिहीबार डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–४,रङ्गु बस्तीका तीन जना बालकको सामुदायिक वनमा लागेको डढेलोका
...