बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते

सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ पर्दा तीन जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय विश्व विकास रावत, कक्षा ७ मा