बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । मुगुमा आज बिहान भूकम्प गएको छ ।  बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । भूकम्प ३.९ म्याग्निच्युडको...