सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
...